मधेश प्रदेश , बारा , जिल्ला , जितपुरसिमरा उ.म.न.१५

प्रमुख ब्यक्तित्वहरू


विभिन्न राजनीति दलसंग आबद्ध रहेता पनि गाँउको विकासको काममा कुनै भेदभाव नराखि आफ्नो मन बचन कर्मले सहयोग गर्नु हुने र हाल यस गाउँमा बसोवास गर्नु हुने सम्पूर्ण राजनीतिज्ञ, बुद्दिजीवी, प्रतिष्ठित ब्यक्तिहरु मध्येबाट अग्रज व्यक्तित्वहरू

१. टंक प्रसाद पराजुली, 
२. नारायणा प्रसाद पाेखरेल
३. केदार प्रसाद सापकोटा,
४. बद्रि प्रसाद खतिवडा, 
५. पूर्ण बहादुर खड्का, 
६. राम प्रसाद अधिकारी, 
७. दिलदास तमांग,
८. लाल दश थेबे
९. रामहरि ढकाल


  यीनै अग्रज तथा बुद्दिजीवीहरुको महत्वपूर्ण सुझाव, सल्लाह हौसला, प्रेरणाबाट उत्प्रेरित भई सम्पूर्ण आमा, दाजु भाई, दिदी बहिनी,हरु आफ्नो नियमित कार्यमा निरन्तररुपमा लागिरहनु भएको देखिन्छ । 

0 comments:

Post a Comment

Copyright © हाम्राे प्याराे गाँउ सुक्लैया - Our lovely village Suklaiya | Powered by Blogger Design by BN Dhungel | Blogger Theme by Bhola Paudel