यस गाउँको मुख्य पेशा भनेकै कृषि हो। यसका अलावा केही युवाहरु बैदेशिक रोजगारीमा पनि आवद्ध रहेका छन्।हाल यस गाउँमा कृषि पेशाका अलावा अन्य पेशाको समेत विकास भएको पाइन्छ ।
मुख्य खेतीपाती
गहुँ खेति
तरकारी खेति
फलफुल खेति
पशु तथा पंछि खेति
(भैंसी, खसि, बाख्रा, बंगुर पालन) खेति गरिंदै आएको छ ।
यस गाउँका उत्कृष्ट कृषकहरुको नाम लिनु पर्दा
१) केदार प्रसाद घिमिरे
२) बद्रिप्रसाद खतिवडा
३) दिपमान श्रेष्ठ
यहाँका आमा, दिदी बहिनी, भाउजु, बुहारीहरु आमा समुह, महिला समुह, कृषि सहकारी संस्था लगायतका समुहहरुमा समेत आबध्ध रहनु भएको छ ।
0 comments:
Post a Comment